मलेशियामा अव १२ सय रिंगिट भन्दा कम तलवमा कामदार नपठाइने

काठमाडौं, पुष १५-

मलेशिया स्थित नेपाली दूतावासले जनवरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने भएको छ । दूतावासले एक सुचना जारी गर्दै सो मितिदेखि आधारभूत तलव १२ सय भन्दा कमको मागपत्र प्रमाणिकरणका लागि पेश नगर्न अनुरोेध गरेको हो ।

मलेशियाले यसअघि नै केहि राज्यका लागि भन्दै जनवरी २०२० देखि कामदारको तलव १२ सय रिंगिट बनाउने घोषणा गरिसकेको छ ।

यो पनि पढ्नुहोस गैर आवासिय नेपालीको सम्मेलन, अव यसो नहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय