मलेशियामा अव १२ सय रिंगिट भन्दा कम तलवमा कामदार नपठाइने

काठमाडौं, पुष १५-

मलेशिया स्थित नेपाली दूतावासले जनवरी , २०२० देखि १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने भएको दूतावासले एक सुचना जारी गर्दै सो मितिदेखि आधारभूत तलव १२ सय भन्दा कमको मागपत्र प्रमाणिकरणका लागि पेश नगर्न अनुरोेध गरेको हो

मलेशियाले यसअघि नै केहि राज्यका लागि भन्दै जनवरी २०२० देखि कामदारको तलव १२ सय रिंगिट बनाउने घोषणा गरिसकेको

यो पनि पढ्नुहोस गैर आवासिय नेपालीको सम्मेलन, अव यसो नहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: