नेपाली कामदार लिन लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्दछ : मलेसिया

क्वालालम्पुर, मंसिर २६-

नेपालबाट कामदार लिन मलेसियाले निश्पक्ष भर्ना प्रकृया अपनाएको यहाँको मानव संशाधन मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका एक प्रवक्ताले एक नेपाली कामदार मलेसियामा लिन रोजगारदाताले हजार सय रिंगिट देखि हजार सय रिंगिट (नेरु झण्डै १ लाख ६५ हजार देखि सवा दुई लाख) बीचमा खर्च हुने बताएका छन् नेपाल मलेसियाबीच भएको एमओयू अनुसार सो खर्च रोजगारदाताले तिर्नुपर्दछ

मलेसियाको अनलाइन स्टारका अनुसार रोजगारदाताले विदेशी कामदार व्यवस्थापनका लागि सरकारलाई प्रतिव्यक्ति सय ४० देखि हजार सय ५० रिंगिट तिर्नुपर्दछ यसैगरी सेक्यूरिटी जाँचका लागि हजार सय रिंगिट, स्वास्थ्य परीक्षणका लागि सय ६० रिंगिट, नेपाली दूतावासबाट मागपत्र प्रमाणिकरणका लागि हजार रिंगिट तथा विदेशी कामदारको क्षतिपूर्ति योजनाका लागि ७२ रिंगिट रोजगारदाताले व्यहोर्नुपर्ने समाचारमा जनाइएको

विदेशी कामदारको क्षतिपूर्ति योजनालाई मलेसियाको सामाजिक सुरक्षा प्रणाली जस्तै प्रकृतिको कार्यक्रम सोक्सो अन्तर्गत राख्ने योजना मलेसिया सरकारले यसअघि नै सार्वजनिक गरिसकेको विदेशी कामदारलाई पनि सो योजनामा दर्ता गरेर दुर्घटना लगायतमा क्षतिपूर्ति सुविधा उपलव्ध गराउने मलेसिया सरकारको योजना

मलेसियाका रोजगारदाताहरुले भनें विदेशी कामदार ल्याउन ठूलो लगानी पर्ने यसले मलेसियाली  उत्पादकको प्रतिस्पर्धी क्षमता कमजोर हुने गुनासो गरेको समाचारमा उल्लेख मलेसियाले बंगलादेश, ईण्डोनेशिया तथा भियतनामसँग श्रम समझदारीको तयारी गरिरहेको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय