रिंगिट, रियाल, दिराम र दिनारको मूल्य स्थीर

काठमाडौं, मंसिर २२-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ २० पैसा र विक्रि दर ३१ रुपैंयाँ ३७ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया ३० पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ४६ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ९३ पैसा तथा विक्रि दर ३१ रुपैंया ९ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४६ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७४ रुपैंया २८ पैसा छ भनें विक्रि दर ३७६ रुपैंयाँ २५ पैसा छ । बहराइन दिनारको खरिद दर ३०१ रुपैंयाँ ३२ पैसा छ भनें विक्रि दर ३०२ रुपैंयाँ ९१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: