आज यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, मंसिर १२-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ २७ पैसा र विक्रि दर ३१ रुपैंयाँ ४४ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया ३६ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५२ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३१ रुपैंया तथा विक्रि दर ३१ रुपैंया १७ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४४ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७४ रुपैंया ५० पैसा छ भनें विक्रि दर ३७६ रुपैंयाँ ४८ पैसा छ । बहराइन दिनारको खरिद दर ३०२ रुपैंयाँ छ भनें विक्रि दर ३०३ रुपैंयाँ ५९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: