सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद १ महिना थप्ने सरकारको तयारी

काठमाडौं, कात्तिक ७-

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता सूचिकरणको म्याद १ महिना थप्ने तयारी भएको छ । यसअघि असोज मसान्तसम्म सूचिकरणको म्याद दिइएको भएपनि सो समयावधिभित्र अपेक्षाकृत रुपमा रोजगारदाता सुचिकरण भएका छैनन् ।

सुचिकरणका लागि सरकारले दिएको म्याद सकिएपछि अव के गर्ने भन्ने अन्यौलका वीच सरकारले एक महिना म्याद थप्न लागेको हो । सो समयावधिभित्र पनि सुचिकरण नहुनेहरुको हकमा भनें नयाँ संस्थाका रुपमा नयाँ श्रम सम्वन्ध स्थापित हुनेगरी सुचिकरण गर्ने सरकारको तयारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: