
काठमाडौं, कात्तिक १-
गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित भएका छन् । तर यसको औपचारिक घोषणा हुन भनें यो समाचार तयार पार्दासम्म बाँकी नै छ ।
पन्तले प्रतिस्पर्धी कुल आचार्यलाई पछि पार्दै चुनाव जितेका हुन् । नेकपाका उम्मेदवार पन्तलाई समाजवादी पार्टीले पनि समर्थन गरेको थियो । आचार्य नेपाली काँग्रेसको उम्मेदवारका रुपमा चुनाव लडेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1