डलरको मूल्य पुनः बढ्दै, यस्तो छ रियाल, दिराम, रिंगिटको मूल्य

काठमाडौं, भदौ २६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ४० पैसा विक्रि दर ३१ रुपैंयाँ ५६ पैसा साउदी रियालको खरिद दर ३० रुपैंया ४९ पैसा भनें विक्रि दर ३० रुपैंयाँ ६५ पैसा यसैगरी युएई दिरामको खरिद दर ३१ रुपैंया १३ पैसा तथा विक्रि दर ३१ रुपैंया २९ पैसा

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ३६ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ५० पैसा यसैगरी कुवेती दिनारको खरिद दर ३७६ रुपैंया पैसा भनें विक्रि दर ३७८ रुपैंयाँ पैसा बहराइन दिनारको खरिद दर ३०३ रुपैंयाँ २७ पैसा भनें विक्रि दर ३०४ रुपैंयाँ ८६ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: