मेनपावरको संख्या ८ सय ४८ मा झर्यो

काठमाडौं, भदौ १८-

वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम बृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला संस्थाहरु(मेनपावर कम्पनी) को संख्या सय ४८ पुगेको ती संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य भोली मात्रै हुनसक्ने भएकोले अव कायम रहने संख्या सय ४८ नै वा त्यसकै हाराहारीमा हुन सक्ने वैदेशिक रोजगार विभागले जनाएको

विभागका महानिर्देशक भिष्मकुमार भुषालका अनुसार कुनै संस्थाले बढेको धरौटी एक्लै पुरा गर्न नसक्ने भएमा वा एकै व्यक्तिले एक भन्दा बढी इजाजतपत्र लिएको अवस्थामा संस्था गाभिने मौका समेत दिइएकोमा जम्मा ३०३ संस्था गाभिई  सय ३१ संस्था बन्न पुगेका छन् यसरी गाभिने संस्थाहरुमध्ये वटा संस्था गाभिई एउटा बनेको, पाँचपाँच वटा संस्था गाभिई बन्ने संस्था , चारचार संस्था गाभिई बन्ने संस्था , तीनतीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुईदुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहेको विभागले जनाएको

वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल हजार सय २७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भईसकेका थिए भदौ गतेसम्म हजार सय २३ संख्यामा मेनपावर कम्पनी कानूनी हिसावले अस्तित्वमा रहेका रहेका थिए कारोबार रोक्का भएका निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने मेनपावर कम्पनीको संख्या ३०३ पुगेको यो संख्या रुजु गर्ने क्रम जारी रहेकोले यसमा निकै सानो संख्या तलमाथि पनि हुनसक्ने विभागले जनाएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: