विष्फोटमा परेर २ नेपाली सहित १६ जनाको मृत्यु

काठमाडौं, भदौ १८-

अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको एक सय १९ जना घाइते छन्

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताएको छ। केही समय यता अफगानिस्तान समेत दिल्ली दूतावासले हेर्ने गरेको छ। मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएकोगार्दा वर्ल्डनामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए। यो समाचार कान्तिपुर दैनिकमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय