खाडीको मुद्राको मूल्य बढ्दै तर रिंगिट भनें बढेन

काठमाडौं,भदौ १५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ३० पैसा र विक्रि दर ३१ रुपैंयाँ ४६ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया ३८ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५४ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३१ रुपैंया २ पैसा तथा विक्रि दर ३१ रुपैंया १९ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २४ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७४ रुपैंया ७७ पैसा छ भनें विक्रि दर ३७६ रुपैंयाँ ७४ पैसा छ । बहराइन दिनारको खरिद दर ३०२ रुपैंयाँ २५ पैसा छ भनें विक्रि दर ३०३ रुपैंयाँ ८४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: