आइतवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं,भदौ १-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ १९ पैसा र विक्रि दर ३१ रुपैंयाँ ३५ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया २७ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ४३ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ९१ पैसा तथा विक्रि दर ३१ रुपैंया ८ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ १७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३२ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७३ रुपैंया १४ पैसा छ भनें विक्रि दर ३७५ रुपैंयाँ १२ पैसा छ । बहराइन दिनारको खरिद दर ३०१ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर ३०२ रुपैंयाँ ७८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: