सोमवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन २७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ३ पैसा र विक्रि दर ३१ रुपैंयाँ १९ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया १२ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ २८ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ७६ पैसा तथा विक्रि दर ३० रुपैंया ९३ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ भनें विक्रि दर २७ रुपैंयाँ १४ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७१ रुपैंया ७९ पैसा छ भनें विक्रि दर ३७३ रुपैंयाँ ७७ पैसा छ । बहराइन दिनारको खरिद दर २९९ रुपैंयाँ ६६ पैसा छ भनें विक्रि दर ३०१ रुपैंयाँ २५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् कतारमा सयौं कामदार हड्तालमा, दुई ठाउँमा प्रदर्शन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय