खाडीको पैसाको मूल्य बढ्यो, रिंगिटमा पनि केहि वृद्दि

काठमाडौं, साउन २६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ३ पैसा र विक्रि दर ३१ रुपैंयाँ २० पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया १२ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ २८ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ७६ पैसा तथा विक्रि दर ३० रुपैंया ९३ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ भनें विक्रि दर २७ रुपैंयाँ १४ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७१ रुपैंया ५५ पैसा छ भनें विक्रि दर ३७३ रुपैंयाँ ५२ पैसा छ । बहराइन दिनारको खरिद दर २९९ रुपैंयाँ ७० पैसा छ भनें विक्रि दर ३०१ रुपैंयाँ २९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् कोमाका विरामीः कसको दायित्व ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: