आइतवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ ४९ पैसा र विक्रि दर ३० रुपैंयाँ ६६ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया ६० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७६ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया २३ पैसा तथा विक्रि दर ३० रुपैंया ३९ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ७१ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ८५ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६४ रुपैंया ९२ पैसा छ भनें विक्रि दर ३६६ रुपैंयाँ ८९ पैसा छ । बहराइन दिनारको खरिद दर २९४ रुपैंयाँ ५५ पैसा छ भनें विक्रि दर २९६ रुपैंयाँ १४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: