काठमाडौं, साउन १७-
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि मलेसिया, युएई र मौरिसससँग गरेका समझदारीपत्रहरु सार्वजनिक गरेको छ । मन्त्रालयले ति दस्तावेजहरु मन्त्रालयको वेभसाईट मार्फत सार्वजनिक गरेको हो ।
हेर्नुहोस् समझदारीपत्रहरु
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1