
काठमाडौं, साउन १२-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ २० पैसा र विक्रि दर ३० रुपैंयाँ ३६ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया ३१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४७ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर २९ रुपैंया ९३ पैसा तथा विक्रि दर ३० रुपैंया १० पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ६९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ८३ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६१ रुपैंया ६ पैसा छ भनें विक्रि दर ३६३ रुपैंयाँ ३ पैसा छ । बहराइन दिनारको खरिद दर २९१ रुपैंयाँ ६३ पैसा छ भनें विक्रि दर २९३ रुपैंयाँ २२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।