यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन ३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ २२ पैसा र विक्रि दर ३० रुपैंयाँ ३८ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया ३४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ५० पैसा छ । यसैगरी युएई दिरामको खरिद दर २९ रुपैंया ९५ पैसा तथा विक्रि दर ३० रुपैंया १२ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ८९ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६१ रुपैंया ४६ पैसा छ भनें विक्रि दर ३६३ रुपैंयाँ ४३ पैसा छ । बहराइन दिनारको खरिद दर २९१ रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर २९३ रुपैंयाँ ४४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: