यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, असार ३०-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ १० पैसा र विक्रि दर ३० रुपैंयाँ २७ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया २२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३८ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर २९ रुपैंया ८४ पैसा तथा विक्रि दर ३० रुपैंया छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ७९ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६१ रुपैंया ११ पैसा छ भनें विक्रि दर ३६३ रुपैंयाँ ८ पैसा छ । बहराइन दिनारको खरिद दर २९० रुपैंयाँ ७१ पैसा छ भनें विक्रि दर २९२ रुपैंयाँ ३० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: