यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, असार २७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ र विक्रि दर ३० रुपैंयाँ १६ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया १२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २८ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर २९ रुपैंया ७३ पैसा तथा विक्रि दर २९ रुपैंया ९० पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६८ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३५८ रुपैंया ९५ पैसा छ भनें विक्रि दर ३६० रुपैंयाँ ९३ पैसा छ । बहराइन दिनारको खरिद दर २८९ रुपैंयाँ ६९ पैसा छ भनें विक्रि दर २९१ रुपैंयाँ २८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: