मलेसियामा अवैधानिक रुपमा बसेका नेपाली सहित ९४ जना पक्राउ

क्वालालम्पुर, असार १६-

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ९४ जना आप्रवासी कामदार पक्राउ परेका छन् पछिल्लो १२ घण्टा प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्

खोजतलाशका क्रममा सय ७१ विदेशीको जाँच गर्दा ९४ जनासँग वैधानिक कागजात नभएको भेटिएको प्रहरीले जनाएको पक्राउ पर्नेहरुमा सवैभन्दा धेरै बंगलादेशी रहेका छन् बंगलादेशका ३१ जना पक्राउ परेका छन् भनें २८ जना म्यानमारका नागरिक रहेका छन् यसैगरी ११ जना ईण्डोनेशियाका नागरिक, जना भारतीय, जना नेपाली, तीनजना सोमाल तथा दुई दुई जना पाकिस्तानी नाइजेरियाली रहेको सञ्चार माध्यमले जनाएका छन् पक्राउ परेकाहरुलाई जिनजाङग स्थीत हिरासतमा राखिएको

यो पनि पढ्नुहोस् रोजगार सम्मेलनः कार्य संस्कृति विकास सामाजिक, सांस्कृतिक रूपान्तरणमा जोड

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: