बैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि ५१ संस्था योग्य

काठमाडौं, जेठ २७-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका मध्ये थप ५१ संस्था योग्य ठहर गरेको छ । आवेदन दिएका १ सय २६ संस्था मध्ये ५१ संस्था मापदण्ड अनुरुप रहेको भन्दै ७ दिन भित्रमा धरौटी र सुचिकरण शुल्क बुझाउन मन्त्रालयले सुचना निकालेको छ ।

हेर्नुहोस् मापदण्ड बमोजिम सुचिकरणमा पर्न योग्य ठहरिएका संस्थाहरु 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय