दिराम कतारी रियालको हाराहारीमा पुग्दा रिंगिटको भनें मूल्य महिनौं देखि उस्तै

 

काठमाडौं, जेठ २६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ ४५ पैसा र विक्रि दर ३० रुपैंयाँ ६१ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया ५६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७२ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया १८ पैसा तथा विक्रि दर ३० रुपैंया ३४ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ८० पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६४ रुपैंया ७९ पैसा छ भनें विक्रि दर ३६६ रुपैंयाँ ७७ पैसा छ । बहराइन दिनारको खरिद दर २९४ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २९५ रुपैंयाँ ७७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: