कोरियाली भाषा परीक्षामा अनुपस्थीत र  निष्काशित हुनेको संख्या पनि ठूलो

 

काठमाडौं, जेठ २५-

कोरियाली भाषा परीक्षा(ईपिएस) अन्तर्गत पहिलोे दिन हजार ३७ जना परीक्षार्थी अनुपस्थीत  भएका छन् कुल ४६ हजार सय ९६ परीक्षार्थी मध्ये ति परीक्षार्थी अनुपस्थीत रहेको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले जानकारी दिएका छन्

यसैगरी पहिलो दिनको परीक्षामा ४७ जनालाई निष्काषित गरिएको महानिर्देशक भुषालले बताए उनले आइतवार हुने परीक्षालाई पनि मर्यादित बनाइने भन्दै कुनै पनि अनियमितता नगर्न सचेत गराए यसबर्ष कोरीयाली भाषा परीक्षाका लागि ९२ हजार सय ५६ जनाले फारम भरेका छन्

काठमाडौं, ललितपुर पोखराका ३२ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा भइरहेको यसका लागि काठमाडौं ललितपुरमा २८ तथा पोखरामा चार स्थानमा परीक्षा केन्द्र राखिएका छन्। (ईण्टरनेटमा उपलव्ध तस्वीर साँकेतिक रुपमा प्रयोग गरिएको हो ।)

यो पनि पढ्नुहोस् नेपाली कामदारले उपदान पाउने व्यवस्था सहित युएई मरिसससँग श्रम समझदारी हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: