अवैधानिक रुपमा बसेका नेपाली सहित १३ जना पक्राउ 

क्वालालम्पुर, जेठ १३-

मलेशियामा अवैधानिक रुपमा बसिरहेको अभियोगमा एक नेपाली सहित १३ जना पक्राउ परेका छन् । बुकित विन्ताङ, बुकित जलिल, केपोङ लगायतका ठाउँमा प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एक नेपाली, ४ जना नाइजेरियाली, एक तान्जानियाली तथा दुईजना सुडानी छन् । यसैगरी गुयनामा दुईजना, तीनजना बंगलादेशी पनि पक्राउ परेका छन् । (फायल तस्वीर) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: