विभागले बन्द  गर्यो ४८ वटा मेनपावर कम्पनीको अनलाइन कारोवार(सूचीसहित)

काठमाडौं, जेठ ७- 

बैदेशिक रोजगार विभागले ४८ वटा मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगर्ने ति मेनपावरहरुको अनलाइन कारोवार विभागले बन्द गरेको हो । तोकिएको समयसीमा भित्र आफ्नो विवरण अद्यावधिक नगर्नाले ति मेनपावर कम्पनीहरु विभागको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको जनाइएको छ । 

हेर्नुहोस् बन्द गरिएका मेनपावर कम्पनीहरुको सूची 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: