जापानको रोजगारीः भाषामा गरिने लगानी कति आवश्यक ?

  

काठमाडौं, जेठ २-

नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर भएपछि कतिपयले जापान जाने दिन छिट्टै सुरु हुने अपेक्षाका साथ जापानी भाषाको पढाई सुरु गरे । तर उनीहरुको अपेक्षा विपरित जापानको रोजगारीको प्रकृयागत विषयहरु अझै टुँगिएको छैन । भाषा, सीप र कोटा मुख्य यी तीनवटै कुरा टुँगिन बाँकी नै छ ।

यसैबीच जापान र दक्षिण कोरियाको रोजगारीका लागि ति मुलुकको भाषा पढ्न गरिने लगानी र त्यसको प्रतिफलका विषयमा व्यक्ति स्वयं र नेपालले सोच्नुपर्ने तर्फ यस क्षेत्रका विज्ञले सुझाव दिएका छन् । देशपरदेश डटकमको साप्ताहिक कार्यक्रम रोजगारी अवको बाटोमा बोल्दै बैदेशिक रोजगारीको विषयमा समेत अध्ययन अनुसन्धान गर्दै आएको संस्था सेण्टर फर द स्टडी अफ लेवर एण्ड मोविलिटी(सेस्लम)सोशल साइन्स बहाःका सहायक निर्देशक डा. जीवन बानियाँले यसमा विचार गर्नुपर्ने बताए । उनीसँगको कुराकानीको पूर्ण कार्यक्रम भोली शुक्रवार प्रशारण हुनेछ । सो कुराकानीको एक अंश हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/SmY3d6g38-w” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: