
काठमाडौं, बैशाख २६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ ५५ पैसा र विक्रि दर ३० रुपैंयाँ ७२ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया ६६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ८२ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया २९ पैसा तथा विक्रि दर ३० रुपैंया ४५ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ९६ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६५ रुपैंया ७५ पैसा छ भनें विक्रि दर ३६७ रुपैंयाँ ७३ पैसा छ । बहराइन दिनारको खरिद दर २९५ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २९६ रुपैंयाँ ६७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।