कतारका लागि नेपाली राजूदतलाई फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं, बैशाख १२-

पछिल्लो समयमा विवादमा तानिएका कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यसको जानकारी दिए

खासगरी कतारको भिसा सेण्टर स्थापनाका विषयमा नेपालको चासोलाई प्रभावकारी रुपमा कतारको सम्वन्धित निकायमा नराखेको उल्टै भिसा सेण्टर स्थापनामा नेपाली श्रमिकलाई नै भार पार्ने गरी काम गर्न तत्परहरुलाई सघाउन खोजेको आरोप राजदूत कोइरालालाई लागेको थियो त्यसैले उनको कार्यसम्पादनका विषयमा वर्तमान सरकार असन्तुष्ट थियो

नेपाली कांग्रेसको कोटामा राजदूत भएका कोइराला दुई बर्ष मात्र काम गरेर फर्काइएका हुन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: