बैदेशिक रोजगारबाट फर्केकाहरुको सीप परीक्षण सुरु

काठमाडौं, बैशाख ३-

वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको सीप परीक्षण मंगलवारबाट सुरु भएको छ । निःशुल्क सीप परीक्षणको व्यवस्था बैदेशिक रोजगार वोर्डले मिलाएको हो ।

सीप परीक्षणका लागि यस अघि नै आवेदन दिएकाहरुको सीप परीक्षण सुरु भएको हो । यो आगामी ७ वैशाखसम्म हुनेछ । सीप परीषण राष्ट्रिय सीप विकास समितिले गर्नेछ ।

बोर्डले गत मंसीर महिनामा गरेको आव्हानमा झण्डै ५ सय भन्दा बढी व्यक्तिले विभिन्न सीपको प्रमारिकरणका लागि आवेदन दिएका छन् । यो तह १ को सीप परीक्षण हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: