सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

राजा बगर, युएई- युएईको राजधानी अबुधाबिमा ट्याक्सि दुर्घटना हुँदा दुई जना नेपालीले ज्यान गुमाएका छन भने ट्याक्सि भित्रै रहेका अन्य दुई नेपाली घाईते भएका छन।

आईतबार राति करिब १२ बजे भएको दुर्घटनामा नवलपरासी कावासोती रामनगरका निरोज परियार शान्ति बिक रहेका छन मृतक शान्ति घाइते अन्य दुईजनाको ठेगाना खुल्न सकेको छैन। घाईतेहरु अबुधावी स्थीत खालिफा अस्पतालमा उपचार्थ छन।

मृतक घाईते चढेको ट्याक्सीलाई पछाडिबाट अर्को कारले ठक्कर दिदा दुर्घटना भएको थियो मृतक निरोजका काका ज्योतिलाल परियारका अनुसार शव अबुधावीकै खालिफा हस्पिटलमा राखिएको जानकारी दिएका छन। दुई दिनसम्म निरोज कोठामा नआउदा कम्पनि प्रहरीमा जानकारी दिदा घटना भएको खबर पाएको उनले बताए।

युएईमा सडक दुर्धटनामा प्रत्येक बर्ष नेपालीहरुले धेरै मात्रमा ज्यान गुमाई रहेका छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: