भिजिट भिसामा विदेश पठाउने पक्राउ

काठमाडौं, चैत्र २०-

प्रहरीले वर्किङ भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मान्छे पठाएको अरोपमा एक जना महिलालाई पक्राउ गरेको पक्राउ पर्नेमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा छिन्

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालका अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको खुलेपछि उनलाई पक्राउ गरिएको हो उनी कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमा काम गर्दथिन् उनले प्रतिव्यक्ति लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: