यस्तो छ मंगलवार रिंगिट, रियाल, दिनार र दिरामको मूल्य

 

काठमाडौं, चैत्र १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ ३१ पैसा र विक्रि दर ३० रुपैंयाँ ४७ पैसा छ । साउदी रियालको खरिद दर २९ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ५८ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ४ पैसा तथा विक्रि दर ३० रुपैंया २१ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १९ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३६२ रुपैंया ६९ पैसा छ भनें विक्रि दर ३६४ रुपैंयाँ ६६ पैसा छ । बहराइन दिनारको खरिद दर २९२ रुपैंयाँ ७० पैसा छ भनें विक्रि दर २९४ रुपैंयाँ २९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

जापानको रोजगारी सम्वन्धी जानकारीमूलक भिडियो हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Gd6Hp_kWMro” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: