जापानमा नेपालीका लागि उपयुक्त रोजगारीका क्षेत्रहरु

काठमाडौं, चैत्र १६-

नेपाल जापानबीच कामदार लिने सम्वन्धमा समझदारीमा हस्ताक्षर भएपछि काठमाडौं लगायत देशका मुख्य शहरहरुमा जापानी भाषाको कक्षा चलाउने क्रम तिव्र तर जापानको भाषा पढ्नुअघि केहि कुरा  राम्रोसँग बुझ्न आवश्यक रहेको सम्वन्धीत सरकारी अधिकारीहरुले बताएका छन्

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले हालसम्म नेपाल जापानबीच कुन क्षेत्रको रोजगारीमा नेपाली जाने भन्ने यकिन हुन बाँकी नै रहेको अवस्थामा भाषा परीक्षामा केन्द्रीत भएर जापानको रोजगारीको योजना नबनाउन आग्रह गरेका छन्

हेर्नुहोस् कार्यक्रम ‘रोजगारी अवको बाटो’ का लागि गरिएको कुराकानी सहितको कार्यक्रम  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Yc_q2uLK4qA” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: