‘जापानमा नेपाली सेवा, कृषि क्षेत्रमा जान सक्छन’

काठमाडौं, चैत्र १३-

जापानको रोजगारी सम्वन्धी समझदारीमा नेपाल र जापानबीच हस्ताक्षर भएपछि अव यसको विधि र प्रकृया टुँग्याउने काममा दुवै देश जुटेका छन् । यसका लागि अव दुई देशको संयुक्त समितिले काम गर्नुपर्नेछ । दुई हप्ता भित्रै दुई देशका समितिबीच भिडियो कन्फ्रेन्सीङ मार्फत छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको छ । 

दुई देशबीचको सम्झौतका सन्दर्भमा केन्द्रीत रहेर देशपरदेशले मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेसँग कुराकानी गरेको थियो । हेर्नुहोस् कुराकानीको एक अंश 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Oqv3jx0OH3U” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: