खाडी मुलुकबाट फर्किनेलाई कडा सुरक्षा जाँच

काठमाडौं, चैत्र १२-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट नेपाल फर्किनेमाथि सुरक्षाजाँचकडागरिएको

सुन तस्करीमा संलग्न गिरोहकोसेटिङमा अवैध सुन लुकाइछिपाइ ल्याउने गरिएकाले खाडीबाट फर्किनेमाथि सुरक्षा जाँच कडा पारिएको प्रहरीले जनाएको

आइतबारमात्र प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमनकक्षको बाहिर पार्किङ् क्षेत्रबाट करिब १२ लाख ८९ हजार रुपियाँ मूल्य बराबरको दुईसय ४९ ग्राम सुनका पाँचथान बालासहित फहिमुदीन मिरुँयालाई पक्राउ गरेको

बैदेशिक रोजगारको सिलसिलामा खाडीबाट फर्किएकासँंग सानो परिमाणको सुन सङ्कलन गरिरहेको अवस्थामा मिँया पक्राउ परेका हुन मिँयालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको

यसअघि पनि विमानस्थलको भन्सार सुरक्षा जाँच कक्षमासेटिङमिलाई अवैध सुन बोकेर ट्याक्सी पार्किङ क्षेत्रमा पुगेका चारजना पक्राउ परेका थिए ती अभियुक्तको साथबाट जनही एकएकसय ग्रामको चार थान बाला बरामद गरिएको थियो

उनीहरू पक्राउ परेसँगै थप रहस्य खुलेपछि महानगरीय प्रहरी विमानस्थल कार्यालयले खाडी मुलुकबाट फर्किने माथि कडाइ गरेको हो सुन तस्करीमा संलग्न गिरोहले सानो परिमाणको सुन लुकाइ छिपाई नेपाल पु¥याए वापत बाटोखर्च दिने गरेको पाइएको

सरकारले अधिकतम् १० ग्राम सुनको गरगहना ल्याउनलाई भन्सार छुट दिएको तर बैदेशिक रोजगारीबाट फर्किएकाले बाला, औंठी तथा सिक्री बनाएर १० ग्रामसम्म देखिने गरी ल्याउने बाँकी लुकाएर ल्याउने गरेको पाइएको

विमानस्थल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले खाडी मुलुकबाट फर्किने कतिपय व्यक्तिको गतिविधि शङ्कास्पद देखिन थालेपछि सुरक्षा जाँचमा कडाइ गरिएको बताए

सरकारले तोकेको मापदण्डभन्दा बढी सामान ल्याउने भन्सार शुल्क नतिर्नेको सामान जफत गर्ने गरेको विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्ने अधिकांशले भन्सार कार्यालयका कर्मचारीलाई झुक्याएर तस्करी गर्नेगरेको भनाइ प्रहरीको गोरखापत्रबाट

नेपाल र जापानबीच कामदार लिने सम्वन्धी समझदारी(भिडियोमा हेर्नुहोस्) 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/o25hzzm_3RE” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय