जापानले विदेशी कामदारका लागि रोजगारी खुल्ला गरेका १४ क्षेत्रहरु

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tZyvbndi2mo” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

काठमाडौं, चैत्र ११-

जापानले विदेशी कामदार लिने गरी नेपाल लगायतका मुलुकहरुसँग समझदारीमा हस्ताक्षर गर्न सुरु गरेको छ । यसले आकर्षक मानिएको जापानको रोजगारीले नेपाली युवालाई पनि लोभ्याएको छ ।

नेपाल र जापानबीच कामदार आदानप्रदानको सम्झौता हुने चर्चासँगै जापानी भाषा कक्षा चलाउने केन्द्रहरुमा विद्यार्थीहरु भरिभराउ हुन थालिसकेका छन् यद्यपी जापानले कुन क्षेत्रको काममा कति नेपाली लैजाने भन्ने तय हुन बाँकी नै छ ।

यी मध्ये कुन क्षेत्रको काममा नेपाली जापानको प्राथमिकतामा पर्छ भन्ने यकिन छैन तर यी १४ क्षेत्रको काममा जापानले विदेशी कामदार राख्न पाउने व्यवस्था गरेको छ ।

– नर्सिङ केयर

– भवनको सरसफाई

– कृषि

– मत्स्य पालन क्षेत्र

– खाद्य तथा पेय पदार्थको उत्पादन(समुद्री खाद्य पदार्थ सहित)

 रेष्टुराँ(खाना र पेय पदार्थ)

 बस्तु उत्पादन उद्योग

 औद्योगिक मेसिन उत्पादन उद्योग

 ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रीकल्स सामग्री उत्पादन उद्योग

 निर्माण

 समुद्री जहाज निर्माण

 कार मर्मत

 विमानस्थलमा ग्राण्ड ह्याण्डलिङ तथा एयरक्राफ्ट मर्मत

 सेवा क्षेत्र

(जापानको अनलाइन रिसोर्सेसबाट अनुवाद)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय