कामदार पठाउने विषयमा जापानसँग सोमवार हस्ताक्षर

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/LsYoYmSf9M8″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

काठमाडौं, चैत्र ८-

नेपाल र जापानबीच कामदार आदानप्रदान सम्वन्धमा आउँदो सोमबार श्रम साझेदारी हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले हस्ताक्षर गर्दैछन् । यसका लागि मन्त्रीपरिषदले अख्तियारी प्रदान गरिसकेको छ । जापानका तर्फबाट विभिन्न मन्त्रालयहरुका साथै नेपालका लागि जापानी राजदूतले हस्ताक्षर गर्दैछन् । 

जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट गरी ५ बर्षमा झण्डै साढे तीनलाख विदेशी कामदार लिने तयारी गरेको छ । विशेषगरी ग्रामिण क्षेत्रको काम, केयरगिभर लगायतको काममा श्रमिक अभाव छ । यसबीचमा कति नेपाली जापान जानेछन् भन्ने यकिन नभएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउने आशा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: