वैदेशिक रोजगारमा जाने र तिनका परिवारलाई पैसाको व्यवस्थापनका बारेमा यस्तो छ विज्ञको सुझाव

 

काठमाडौं, चैत्र ५-

वित्तिय साक्षरताका विज्ञ विनोद अधिकारीले बैदेशिक रोजगारमा जानु अगाडी नै आफू किन विदेश जान लागेको हुँ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताएका छन् । उनले विदेश जानु अगाडी नै पारिवारिक सल्लाह गर्न र राम्रोसँग योजना बनाउन आवश्यक रहेको बताए ।

बैदेशिक रोजगार बोर्डसँगको साझेदारीमा देशपरदेश डटकमले उत्पादन गर्दै आएको अनलाइन कार्यक्रम रोजगारी अवको बाटोमा बोल्दै देखासिकीमा रोजगारीका लागि विदेश जानु उचित नहुने बताए ।

विज्ञ अधिकारीले विदेशमा गर्ने कमाईको सदुपयोग गर्न उत्तिकै आवश्यक रहेको बताए । वित्तिय साक्षरताका विज्ञ अधिकारीसँगको पूरा कुराकानी हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/BEheAPMtkIs” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: