बैदेशिक रोजगार  व्यवसायी  संघका अध्यक्षको घरमा विष्फोट

काठमाडौँ,फागुन २४—

बसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शुक्रबार राति बिस्फोट भएको छ । राति करिब ८ बजे भएको विस्फोटपछिको आगलागीमा दुई जना घाइते भएका महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए । घाइतेहरुलाई चिरायु अस्पताल पुर्‍याइएको छ ।

शुक्रबार साँझ भएको  विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय