कतारको प्रहरी हिरासतमा मृत्यु भएका दुई नेपालीका परिवारलाई सवा करोड क्षतिपूर्ति

काठमाडौँ, फागुन २२

चार वर्षअघि कतारस्थित खोज तथा अनुसन्धान विभागको जेलभित्र मृत्यु भएका दुई नेपाली कामदारका परिवारले लाख रियाल (झन्डै करोड २४ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्

नेपाली दूतावासका अनुसार कतार सरकारले म्याग्दीका पूर्णबहादुर सार्की धनुषाका चिरन कापरका हकदारलाई २र२ लाख रियालको चेक मंगलबार दिएको हो। कतारले मृतकका हकदारलाई दोहामै बोलाएर चेक हस्तान्तरण गरेको थियो। प्रहरीले छानबिनका लागि उनीहरूलाई जेलमा राखेको थियो। कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: