मलेसियामा पुनः प्रहरीको व्यापक धरपकड, अवैधानिक रुपमा बसिरहेकाहरु लक्षित

 

काठमाडौं, फागुन १२-

मलेसियाको साह आलम, श्रीमुडा सेलेंगरमा आइतवार विहान देखि प्रहरीले व्यापक रुपमा छापा मारिरहेको छ । सो क्रममा ठूलो संख्यामा आप्रवासी श्रमिकहरु पक्राउ परेको मलेसियाबाट जिफन्टकर्मी बेदकुमार खतिवडाले जनाएका छन् । भिसाको म्याद सकिएरपनि अवैधानिक रुपमा बसिरहेकाहरुलाई लक्षित गरेर मलेसियामा केहिसमय यता अध्यागमनले व्यापक धरपकड गर्दै आएको छ ।

उनका अनुसार जलान कार्ड(परिचयपत्र), वर्क परमिट वा पासपोर्टको प्रतिलिपि नबोकेकाहरु पक्राउ परिरहेका छन् । आफू पक्राउ परेमा त्यसको जानकारी तत्काल आफ्नो कम्पनी मालिक वा मेनेजरलाई दिन उनले अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस् भो, अव म विदेश जान्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: