रोजगारी अवको बाटो सुरु

काठमाडौ, फागुन ३-

बैदेशिक रोजगार आन्तरिक रोजगारको अवको बाटो के हुने ? बैदेशिक रोजगारमा विभिन्न मुुलुकमा रहँदा के कस्ता कुरामा ध्यान दिने ? अप्ठ्यारो परेमा कसरी सम्वन्धित निकायको मद्धत लिने ? यहि विषयलाई समेटेर अनलाइन कार्यक्रम रोजगारी अवको बाटो सुरु भएको

यो कार्यक्रम बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहकार्यमा देशपरदेश डटकमले सुरु गरेको हो हरेक हप्ता शुक्रवार अपरान्ह १ः१५ देखि  बजेसम्म प्रशारण हुने यो कार्यक्रम देशपरदेश अनलाइनसँगै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेभसाइट, बैदेशिक रोजगारी मोवाइल एपबाट पनि प्रशारण हुन्छ       

पहिलो कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार  कार्यक्रम, स्वदेशमा रोजगारी सिर्जनाका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको बताए उनले  बैदेशिक रोजगारलाई व्यवस्थीत गर्न सरकारले प्रयास गरिरहेको भन्दै बाध्यताको बैदेशिक रोजगारी अन्त्य गर्नेगरी काम भइरहेको धारणा राखे     

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: