मलेसियामा अवैधानिक रुपमा बसिरहेका ९ नेपाली सहित एकसय जना पक्राउ

क्वालालम्पुर, माघ २७-

मलेसियामा प्रहरीले १ सय भन्दा बढी अवैधानिक रुपमा बसिरहेका विदेशी कामदार पक्रेको छ । अध्यागमनको रेडका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ९ जना नेपाली छन् । सवैभन्दा धेरै ६८ जना बंगलादेशी पक्राउ परेका छन् भनें ३६ जना ईण्डोनेशियन, सातजना म्यानमारका नागरिक रहेका छन् । यसैगरी एक एक जना पाकिस्तानी, यमनी तथा भारतीय रहेको जनाईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय