ईराक लैजाँदै गरिएका ६ महिला दिल्लीबाट उद्धार गरिए

काठमाडौं, माघ २७-

उमेर १६ देखि ३५ वर्ष घर अर्घाखाँची, मोरङ नुवाकोट तीन जिल्लाका / जना गरी जना नेपाली महिला भारतको दिल्लीमा फेला परे माइती नेपालको सूचनामा दिल्ली महिला आयोगले छापा मारेर जना नेपाली महिलाको उद्धार ¥यो

माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले उद्धार गरिएका जना महिलालाई शुक्रबार नेपाल फर्काए सबैलाई काठमाडौंस्थित केन्द्रिय कार्यालयमा पु¥याइएको

उद्धार गरिएका महिलालाई दलालले इराक लैजान थालेको थियो घरको काम गर्नुपर्ने मासिक ५० हजार रुपैयासम्म हुने दलालले आश्वासन दिएका थिए नेपालबाट जादा सरकारले कडाई गर्ने भएकाले दिल्लीबाट जानु पर्ने भन्दै दलालले उनीहरुलाई त्यहाँ पु¥याएको थियो जनामध्ये चार जनालाई दिल्लीबाट जानु गैरकानूनी हो भन्नेसम्म थाहा थिएन

पछिल्लो दिनमा दलालले नेपाली महिलाको गन्तब्य इराक बनाएका छन् नेपाली महिलालाई इराकमा पु¥याउदा दलाललाई मोटो रकम हात पर्ने कोइरालाको भनाई इराक पुग्ने नेपाली महिला भने जोखिममा पर्दछन्   इराक उच्च जोखिमयुक्त ठाउँ हो त्यहाँ गएर दुःख पाएको निवेदनहरु आएका छन्, कोइरालाले भने, मोटो रकम पाउने भएकाले पछिल्ला दिनमा दलालले नेपाली चेलीलाई इराक पु¥याउने गरेका छन्

केही दिनअघि मणिपुरको विभिन्न ठाउँबाट उद्धार गरिएका सय ७८ जनामध्ये धेरैजसोलाई इराक पु¥याइदै थियो उद्धार गरिएका यी महिलालाई नेपाल ल्याउने तयारी भइरहेको माइती नेपालका अध्यक्ष विश्वराज खड्कालगायतको टीमले उद्धार गरिएका महिलालाई नेपाल फर्काउने प्रक्रिया मिलाइरहेको दलालले यी मध्येका केहीलाई बंगलादेश हुँदै विभिन्न देश लैजादै थिए

माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाका अनुसार, दिल्लीबाट उद्धार गरिएका जना महिला पनि यही समूहका हुन् उद्धार गरेर नेपाल ल्याइएका दुई जनालेयहाँ केही रोजगार छैन के गर्ने ?’ भन्ने प्रतिक्रिया दिए अरु चार जनाले भने यतै सीप सिकेर केही गर्ने इच्छा गरेका छन्

बढीजसो नेपाली महिलालाई कुवेत पु¥याउने गरिएकोमा अब इराक नयाँ गन्तब्य बनेको खाडीमुलुकमा नेपाली महिलाको जोखिम भने बढ्दो माइती नेपाल, नेपालगञ्जमा मात्रै एक वर्षमा सय बढी खोजतलासको निवेदन आउने गर्दछ

कामका लागि खाडीमुलुक पुगेका चेलीहरु सम्पर्कविहीन भएपछि घरपरिवारले खोजतलासका लागि भन्दै माइती नेपाललगायत मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थामा निवेदन दिने गर्दछन् नेपालगञ्ज नाकामा एक दर्जन संघ संस्थाले प्रहरीसँग मिलेर जोखिमपूर्ण यात्रालाई रोक्ने प्रयास गरेपनि दलालले कुनै कुनै बहानामा नाका पार गराउने गरेको नेपाल समाचारपत्रबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय