काठमाडौं, माघ २२-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ४७ पैसा र विक्रि दर ३१ रुपैंयाँ ६३ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ५५ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ७१ पैसा छ । यसैगरी युएई दिरामको खरिददर ३१ रुपैंया २० पैसा तथा विक्रि दर ३१ रुपैंया ३६ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ९९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३७७ रुपैंया ९९ पैसा छ भनें विक्रि दर ३७९ रुपैंयाँ ९७ पैसा छ । बहराइन दिनारको खरिददर ३०३ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर ३०५ रुपैंयाँ ५४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
