मलेसियामा २ हजार नेपाली आन्दोलनमा(भिडियो)

काठमाडौं, माघ १५-

मलेसियाको एक कम्पनीमा ३ महिनादेखि काम गरेको तलव नपाएपछि २ हजार नेपाली आन्दोलित भएका छन् । मलेसियाको सेलेंगर राज्यमा अवस्थीत डव्लुआरपी कम्पनीमा कार्यरत नेपाली सहित अन्य मुलुकका श्रमिक आन्दोलनमा उत्रेका हुन् । सो कम्पनीले ग्लोव उत्पादन गर्ने गर्दछ । * तीन महिनादेखि तलव नपाएपछि २ हजार नेपाली आन्दोलनमा * भिडियो बनाउने नेपालीमाथि कुटपीट 

हेर्नुहोस् आन्दोलनको भिडियो

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/fU8Xt-h40_s” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: