
काठमाडौं, माघ ९-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ३१ पैसा र विक्रि दर ३१ रुपैंयाँ ४८ पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ४० पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५६ पैसा छ । यसैगरी युएई दिरामको खरिददर ३१ रुपैंया ४ पैसा तथा विक्रि दर ३१ रुपैंया २० पैसा छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ५९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७३ पैसा छ । कुवेती दिनारको खरिददर ३७५ रुपैंया ६९ पैसा छ भनें विक्रि दर ३७७ रुपैंयाँ ६७ पैसा छ । बहराइन दिनारको खरिददर २९६ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर ३०३ रुपैंयाँ ९५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् मलेसियामा कार्यथलो सुरक्षित बनाउन रोजगारदातालाई बढी जिम्मेवार बनाउँदै सरकार