बनमा काफल पाक्यो बाबा, गाउँघरले डाक्यो, नबस्नु भो परदेश आउनु फर्केर …..

काठमाडौं, पुष २७-

बैदेशिक रोजगारमा रहेकाहरुलाई लक्षित गर्दै अर्को एउटा मर्मस्पर्शी गीत सार्वजनिक भएको छ बनमा काफल पाक्यो बाबा । बनमा काफल पाक्यो बाबा, गाउँघरले डाक्यो, नबस्नु भो परदेश आउनु फर्केर बाबा… बोलको यो गीत निक्कै मार्मिक छ ।

बैदेशिक रोजगारमा रहेकाहरु र उनीहरुका परिवार लक्षित यो गीत लेखेका हुन् दिनेश थपलियाले, संगीत हो बसन्त सापकोटाको अनी गाएकी हुन् समिक्षा अधिकारीले । 

सुख दुःख जे भए नी बसौंला रमाएर, पौरख गरी आफ्नै देशमा खाउँला कमाएर भन्ने सन्देश सहितको यो गीतको म्यूजिक भिडियो पनि उत्तिकै सशक्त बनेको छ । यो पनि पढ्नुहोस् ‘युएईमा भिजिट भिसामा रोजगारीका लागि नआउनुु’

हेर्नुहोस् सो गीतको म्यूजिक भिडियो

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/HBUYxIYttrs” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: