
काठमाडौं, पुष १६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २ पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ३९ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५५ पैसा छ ।
यसैगरी कतारी रियालको खरिदर ३० रुपैंयाँ ६५ पैसा र विक्रि दर ३० रुपैंयाँ ८२ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ७५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९१ पैसा छ ।
कुवेती दिनारको खरिददर ३६७ रुपैंया ६३ पैसा छ भनें विक्रि दर ३६९ रुपैंयाँ ६० पैसा छ । बहराइन दिनारको खरिददर २९६ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २९७ रुपैंयाँ ६८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।