बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप परिक्षणको आवेदन दिने समय थपियो

काठमाडौं, पुष १२-

बैदेशिक रोजगारबाट फर्केकाहरुका लागि सीप परिक्षण गर्न फारम भर्ने म्यादको समय थपिएको छ । यअसघि पुष ११ गतेसम्मका लागि म्याद रहेकोमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले त्यसलाई बढाएर पुष ३० गतेसम्म पुर्याएको हो ।

बोर्डले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै म्याद थपेको जनाएको छ । बैदेशिक रोजगारीमा गई विभिन्न सीप आर्जन गरेर फर्केकाहरुले आफूले सीकेको सीपको परीक्षण गराई सीप आर्जनको प्रमाणपत्र लिन सक्दछन् । फारम बुझाउन विभिन्न जिल्लाहरुमा केन्द्रहरु यसअघि नै तोकिएको छ ।

यो पनि पढ्नुहोस् यी ठाउँमा बुझाउन सक्नेछन् विदेशबाट फर्केकाहरुले निःशुल्क सीप परिक्षणको फारम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय